मंगल ग्रहका चन्द्रहरूको व्याख्या - फोबोस र डेमोस MM#2 | Kurzgesagt

🎁Amazon Prime 📖Kindle Unlimited 🎧Audible Plus 🎵Amazon Music Unlimited 🌿iHerb 💰Binance

भिडियो

प्रतिलिपि

मंगल चन्द्रमाहरूका बारे

मंगलमा दुई चन्द्रमाहरू, phobos र Deimos छन्।

तिनीहरू साँच्चै साना छन् । कती साना?

मंगलको र हाम्रो आफ्नै चन्द्रमा तुलना गर्दा,

एकदमै सानो।

हुनत, सानो राय को कुरा हो।

तिनिहरुको सतह क्षेत्र , धरतीको सानो राज्य नजिक छ ।

लक्समबर्ग र माल्टा जस्तै।

हुनत Phobos र Deimos हल्का कुनै तरिकाबाट छैनन्।

वास्तविकतामा उनीहरुको गुरुत्वाकर्षणको खींचाब उनीहरु लाई गोलाकार रुप मा ल्याउन पनि पर्याप्त बलियो छैन।

त्यसैले तिनीहरू चन्द्रमाहरू भन्दा पनि विशाल आलु जस्ता देखिन्छन्।

उनीहरु को मूल को सबैभन्दा लोकप्रिय सिद्धान्त भने तिनीहरू एक पटक ग्रहिका बेल्ट को भाग थिए

वृहस्पतिको विशाल गुरुत्वाकर्षणले तिनीहरूलाई नफालेसम्म

कि मंगलले तिनीहरूलाई पकड्न सकोस ।

एकचोटिमा हरेक ७ र आधा घण्टाको एक औसत दूरी मा मंगल orbit Phobosले ९,४०० किलोमिटरमा पार गर्छ।

यो एक टकरावको क्रममा छ, र हरेक वर्ष मंगलको 2 मीटर नजिक हुन्छ।

५० देखि १०० मिलियन वर्षमा, या त यो मंगलको ‘गुरुत्वाकर्षणद्वारा टुक्रा हुनेछ,

र एक सुन्दर अैठिमा परिवर्तन हुनेछ,

वा मंगल मा ठोक्किने छ ।

यस टक्करबाट जारी उर्जा ले उक्त सानो ग्रहका सबैलाई मार्न सक्छ।

त्यसैले, यदि त्यतिबेलासम्म ग्रहमा मानिसहरू पुगेभने, तिनीहरूले धेरै बलियो बंकरको निर्माण गर्नुपर्छ।

सानो Deimos, अर्कोतर्फ, बिस्तारै मंगल गरहबाट भाग्दैछ।

अन्ततः, यो ठाउँबाट उडेर पछि रातो ग्रहलाई छोड्नेछ।

त्यसैले, केही एक सय लाख वर्षमा, मंगल चन्द्रमारहित एक्लै हुनेछ।

यदि, यो नै अर्को ग्रहिका फसाउन सकेनभने।